नेपाललाई विश्वसनीय र काम गर्ने डिजिटल राज्य आवश्यक
नयाँ सरकारले प्रविधिलाई शासकीय सुधारको मुख्य औजारका रूपमा प्रस्तुत गरेको छ। तर डिजिटल रूपान्तरण केवल एप वा पोर्टल होइन; नागरिकले भरोसा गर्न सक्ने सुरक्षित, अन्तर-आबद्ध र जवाफदेही राज्य प्रणाली हो।
Writing, Opinion, and Vlog
Essays and public commentary on technology, governance, AI, Nepal, research, and life beyond work.
Published Articles
नयाँ सरकारले प्रविधिलाई शासकीय सुधारको मुख्य औजारका रूपमा प्रस्तुत गरेको छ। तर डिजिटल रूपान्तरण केवल एप वा पोर्टल होइन; नागरिकले भरोसा गर्न सक्ने सुरक्षित, अन्तर-आबद्ध र जवाफदेही राज्य प्रणाली हो।
बालेन नेतृत्वको सरकार आएपछि डिजिटल शासनको चर्चा एजेन्डामा मात्र सीमित नभएर अभ्यासमा पनि देखिन थालेको छ। तर एपहरूको प्रयोगमा देखिएको हतारोले सुरक्षा, अभिलेख र संस्थागत मर्यादाका प्रश्न पनि उठाएको छ।
Opinion Archive
सरकारको बजेट भाषणमा काठमाडौँको स्युचाटारमा देशकै पहिलो “सार्वभौम एआई कम्प्युट केन्द्र” स्थापना गर्ने आकर्षक घोषणा आएको छ। यो योजना नेपाललाई ज्ञान, प्रविधि र डिजिटल निर्याततर्फ लैजाने अवसर बन्न सक्छ कि अर्को महँगो प्रतीक मात्र? पूरा लेख पढ्नुहोस्
Research, Vlog, and Notes
A pilot proposal using 279 publicly released Hello Sarkar complaints to show how privacy-conscious grievance analytics could identify citizen priorities, recurring service-delivery problems, response pathways, and opportunities for explainable AI-assisted routing. Read note
Suggested Categories